ललितपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-२ शंखुको लाकुरी भञ्ज्याङमा बिहीबार दिउँसो मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय राजन चौंरेल रहेको स्थानीय भिम लामाले जानकारी दिए । स्थानीयका घर पुनर्निर्माणका लागि चापागाउँबाट इँटा बोकेर जाँदै गरेको बा १ ख ६७४० नम्बरको मिनिट्रक अपरान्ह ४ बजे घुम्तिमा मोड्ने क्रममा दुर्घटना भएको … Continue reading ललितपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु